संखुवासभामा विद्यालय परिसरमै गोली लागेर शिक्षकको मृत्यु, भरुवा बन्दुकसहित युवक पक्राउ
संखुवावासभाको मकालु गाउँपालिकामा-१ वालुङ चिर्खाङमा गोली हानेर शिक्षकको हत्या गरिएको छ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईलाई विद्यालय परिसरमै भरुवा बन्दुकबाट गोली हानिएको हो। प्रहरीका अनुसार संखुवासभाकै सिलिचोङ गाउँपालिका-५ याफु घर भएका उनी विद्यालयमै बस्थे। यहाँ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







